काठमाडौँ उपत्यकामा ३ आना देखि ६ आना सम्म घर बनाउदा लाग्न सक्ने खर्च को विवरण ।।।
Written by Sudip Ghimire on 14 Aug 2020 | Views: 4240
समान्न्यतया हामीले ३ देखि ६ आनामा घर बनाउदा १:२:३ मिश्रणको मसला प्रयोग गर्ने गर्दछौ ।
यो मिश्रणको मसला प्रयोग गर्दा निम्नलिखित परिमाण को सामग्री लाग्ने गर्दछ ।
गिट्टी - २५०० देखि ३००० क्यु फिट
बालुवा - ४५०० देखि ५००० क्यु फिट
सिमेन्ट - १३०० देखि १५०० बोरा
डन्डी - १३ देखि १५ टन
इट्टा - ६०,००० देखि ६५,००० वटा
ठेकदार सुल्क - १०,००,००० देखि १५,००,००० सम्म
फिनिशिंग का लागि - ३०,००,००० देखि ५०,००,००० सम्म
यसरि हेर्दा ३ देखि ६ आना जग्गामा राम्रो सामानको प्रयोग गरेर भूकम्प प्रतिरोधी घर बनाउन का लागि प्रती बर्ग फिट घर को मुल्य रु ३००० देखि रु ३८०० सम्म पर्न आउछ ।
घर बनाउदा Pillar & Beam मा कस्तो मसला प्रयोग गर्ने ???घर को पिलर र बिम पनि सुरक्षित बनाउन चाहनुहुन्छ, घर बनाउदा मसला राम्रो संग नफिटिनि ,पानि को मात्रा नमिल्ने र मिक्स गर्दा सिमेन्टको झोल बग्ने समस्या बाट ग्रसित हुनुहुन्छ भने एक पटक अवस्य पढ्नु होला ।
Segregation of Concrete !!!!!!Segregation and its impact on the strength of the concrete !!!!!!
Municipality Norms you should know before you build your house.Municipality Norms you should know before you build your house...
Address
Gwarko mini bazar
Gwarko, Lalitpur
Email
grihaprabesh.designs@gmail.com
Phone
984-0061834
01-5007580